शिक्षा क्षेत्रका बेथिति
कला संस्कृति रीतिरिवाजसमेत झल्कने गरी उत्तम विद्यालय निर्माणमा स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले तत्काल विद्यालय सुधारका लागि सक्रियता देखाउनै पर्छ।
कला संस्कृति रीतिरिवाजसमेत झल्कने गरी उत्तम विद्यालय निर्माणमा स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले तत्काल विद्यालय सुधारका लागि सक्रियता देखाउनै पर्छ।
यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
‘धेरैले एसइई फाराम भरे। तर जब पनिकाले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने सूचना सार्वजनिक गर्यो, तब लेखपढ गर्नुपर्ने त्रासकै कारण धेरै विद्यार्थीले परीक्षा छाडे।’
नेपालको अवस्था सबै क्षेत्रबाट खस्किँदैछ। शिक्षा क्षेत्र पनि यो स्थितिबाट अछूतो छैन। कुनै पनि देशको भविश्य सुनिश्चित गर्न शैक्षिक क्षेत्रमा सुधार पहिलो सर्त हुन्छ। हामीकहाँ भने शैक्षिक क्षेत्र दिनानुदिन खस्किँदो छ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।
‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा विद्यालयमा माथिल्लो कक्षामा विद्यार्थीलाई टिकाउन चुनौती बढ्दै गएको देखिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।
कुनै समय बुर्जुवा शिक्षाको विरोध गर्दै बन्दुक बोक्न बाध्य पारिएका रोल्पालीका सन्तति आज महँगो मूल्यमा शिक्षा किन्न बाध्य छन्।
‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसले तिमी संसार बदल्न सक्छौ’– शिक्षाको ममहत्वबारे अमेरिकाको एउटा हाइस्कुलमा सन् १९९० मा नेल्सन मन्डेलाले भनेका थिए।
विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराएको विरोधमा शिक्षा मन्त्रीको पुत्ला दहन गरेको अध्यक्ष बिष्टले बताए। उनले त्रेमासिक परीक्षा दिने बेलासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने शिक्षा मन्त्रीलाई एक मिनट पनि कुर्सीमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन सुझाए।
‘माथिल्लाे कक्षा चढ्दै जाँदा बालबालिकाहरुको उमेर पनि बढ्दै जान्छ। उनीहरुले पारिवारिक समस्या बुझ्न थाल्छन्,’ महानिर्देशक पौडेलले नागरिकसँग भने परिवारलाई हातमुख जोड्नु जिम्मेवारी सन्तानकै काँधमा आउँछ।’ उनले थपे ‘जसका कारण धेरै विद्यार्थीहरु कमाउन थाल्छन्। अभिभावकलाई काममा सघाउन थाल्छन्। यसकारण बिचैमा ड्रपआउट हुने बालबालिकाको सख्या ह्वात्तै बढेको देखिन्छ।’
इलामका शिक्षासेवी तथा साहित्यकार प्राध्यापक माधव भँडारीको जीवनी र योगदानमा आधारित पुस्तक ‘सम्झनामा माधव गुरु’ विमोचन गरिएको छ। २०९औं भानुजयन्ती अवसरमा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, संगीत प्रतिष्ठानले पुस्तक प्रकाशन र विमोचन गरेको हो।