१६ वैशाख २०८१ आइतबार
image/svg+xml

जलवायु परिवर्तनको असर : पृथ्वीको घुम्ने गति नै प्रभावित

ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ।

तापक्रम बढ्दा केराको मूल्य पनि बढ्ने

जलवायु परिर्तनको कारण पृथ्वीको तापमान बढ्दै जाँदा विश्वका अत्यधिक मन पराइने र ठूलो स्तरमा निर्यात हुने केराको मूल्य अत्यधिक बढ्ने देखिएको छ।

पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि

सन् २०२३ मा पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ।

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

गुटेरेसको आग्रह:‘खनिज इन्धन विस्थापित गरौं’

उनले सबै राष्ट्रले खनिज इन्धनको एकैपटक विस्थापन नगरे पनि क्रमशः चरणबद्ध रूपमा गर्न सक्ने बताए।

पेचिलो बन्दै खनिज इन्धन विस्थापन मुद्दा

पृथ्वीको तापमान वृद्धि दरलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न खनिज इन्धनमुक्त विश्व आवश्यक पर्ने भए पनि सम्मेलनमा सहभागी विश्वका दुई सय राष्ट्रका लागि यो मुद्दामा सहमति हुन सहज छैन।

कोप-२८:जीवन जोगाउने चुनौती

सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए।

पहिलोपटक दुई डिग्रीले बढ्यो तापमान

गत शुक्रबार केही समयका लागि पृथ्वीको सरदर तापमान २ डिग्री सेन्टिग्रेडले बढेको छ।औद्योगिक क्रान्ति सुरु हुनुअघिको सरदर तापमानको तुलनामा पहिलोपटक यो मात्रामा तापमान बढेको हो।

पृथ्वीको तापमान २०५० भित्रै २ डिग्रीले बढ्ने प्रक्षेपण

जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापमान यही दशकभित्रै १.५ र सन् २०५० सम्म २ डिग्री सेन्टिग्रेडले बढ्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

विश्व तापमानमा खान्कीको जोहो

अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो।

तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम

जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ।

सन् २०२२ मानव इतिहासकै सबैभन्दा ताताे वर्ष, समुन्द्रकाे तापमानमा नयाँ रेकर्ड,

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ। यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ।

शताब्दी अन्त्यसम्म तापमान २.५ डिग्रीले बढ्ने

यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान २.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिएको छ। विश्वका १९३ देशले कार्बन उत्सर्जन कटौतीमा व्यक्त गरेका प्रतिबद्धताको लेखाजोखा गर्दा तापमानमा यो बढोत्तरी हुने प्रक्षेपण गरिएको हो।

कोप २७ नेपालका लागि महत्त्वपूर्ण अवसर

नोभेम्बर ६ देखि १८ सम्म इजिप्टमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औं सत्र (कोप २७) पेरिस सम्झौता कार्यान्वयनमा केन्द्रित हुने भएकाले नेपालसहित अल्पविकसित र विकसित मुलुकका लागि निकै महत्त्वपूर्ण साबित हुन सक्ने सरोकारवाला बताउँछन्।

वातावरणीय स्वच्छताका विकल्प

यस वर्ष विश्व वातावरण दिवसको नारा ‘एक मात्र धर्ती’ लाई अगाडि सारिएको छ। प्रकृतिसँग तादाम्य राख्दै दिगो किसिमले बाँच्नु आजको कर्तव्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्