३१ वैशाख २०८१ सोमबार
image/svg+xml

वायुमण्डलमा हरितगृह ग्यासको घनत्व सर्वाधिक बढ्यो

‘हरितगृह ग्याससम्बन्धी यो प्रतिवेदनले कोप–२६ का लागि महत्वपूर्ण र कटु सन्देश दिएको छ,’ विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का महासचिव पेटेरी टलासले भनेका छन्।

एंगेला मर्केलदेखि एडम स्मिथ

पेरिस संझौताको १.५ वा २ डिग्री सेल्सियसको मानक अत्यन्तै महत्त्वपूर्ण छ यस कारणले कि पृथ्वीको औसत तापमान यो भन्दा उभो लागेमा हामी मानव जातिकै अस्तित्व के हुन्छ भन्न सकिन्न।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता: ‘कार्यान्वयन अत्यन्त कमजोर’

अध्ययनमा युरोपियन युनियनसहित विश्वका ३६ प्रमुख राष्ट्र समेटिएकोमा तापमान वृद्धिलाई एक दशमलव पाँच प्रतिशतमा मात्र सीमित पार्ने दिशामा गाम्बियाले मात्र काम गरेको पाइएको छ। कार्बन उत्सर्जनमा यी राष्ट्रको योगदान ८० प्रतिशतभन्दा बढी छ।

तापमान बढ्दा समुद्रमा अक्सिजनको मात्रा घट्यो

उनले अक्सिजनको मात्रा कमि भइरहेको क्षेत्रमा ग्रीनहाउसबाट निस्किने ग्यासमा रोक लगाउनुपर्ने बताए। यसका साथै खेतबाट तथा कलकारखानाबाट निस्कने प्रदुषणमा पनि नियन्त्रण गर्नुपर्ने उनको सुझाव रहेको छ।

घट्दो हिउँदे वर्षा, बढ्दो तापमान

नेपालमा यस वर्ष माघ महिनाको मध्यसम्म आइपुग्दा पनि राम्रोसँग हिउँदे वर्षा हुन सकेन। सामान्यतया देशका विभिन्न स्थानमा मंसिर महिनामा मेघ गर्जनसहित वर्षा भई हिउँदे वर्षा आरम्भको संकेत दिन्थ्यो तर विगत एक, डेढ् दसकयता यस्तो प्रक्रियामा कमी आई मंसिरमा वर्षा प्रायः शून्य हुन थालेको छ।

बर्सेनि बढ्दै छ तापमान

देशभरको समग्र तापक्रम बर्सेनि बढ्दै गएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागले गरेको एक अध्ययनले वार्षिक शून्य दशमलब शून्य चार (०.०४) डिग्री सेल्सियस दरले तापक्रम वृद्धि हुँदै गएको देखाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्