३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
Dr Dinesh R Bhuju
डा. दिनेशराज भुजु


डा. दिनेशराज भुजुका लेखहरु :

एआईका कारण विश्वको ४० प्रतिशत रोजगारी संकटमा

कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।

गोलोबोरोद्को, युक्रेन युद्ध र भोकमरी

हुनत सन् २०१९ मा जब त्यहाँ हाँस्य अभिनेता भोलोदिमेर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भए त्यतिबेलैदेखि यो देश कुनै न कुनै ढंगले चर्चामा छ।

एंगेला मर्केलदेखि एडम स्मिथ

पेरिस संझौताको १.५ वा २ डिग्री सेल्सियसको मानक अत्यन्तै महत्त्वपूर्ण छ यस कारणले कि पृथ्वीको औसत तापमान यो भन्दा उभो लागेमा हामी मानव जातिकै अस्तित्व के हुन्छ भन्न सकिन्न।

विज्ञानका लागि आवाज किन ?

ईपू ५०० तिर वाल्मीकिले रामायण लेख्दा पुष्पक विमानको कल्पना गरे। सन् १४८७ मा दा भिन्चीले उड्ने मेसिन अर्निथप्टरको डिजाइन बनाए। १८औँ शताब्दीमा न्युटनले हावाको गतिशील प्रकृति एरो–डाइनामिक्सको वैज्ञानिक व्याख्या गरेपछि हावामा तैरिने इन्जिनको विकास गर्ने उपाय खुल्यो। आजभोलि बर्सेनि साढे चार अर्ब मानिस ‘हावामा उडेर’ एक स्थानबाट अर्कोमा पुग्छन्।

चुलबुले चुरेमाथि विज्ञानको वक्तव्य

चुरेलाई डर भनेको शायद मानिसको हो किनकि पछिल्लो समय मानिस चुरेको विज्ञानमा हैन विनाशमा रमाउन थालेको छ।

यमलोक चियाउँदै मास्कको भिड

भाइरसको प्रकृति भन्नु नै जति सकिन्छ चाँडै एउटा मानिसबाट अर्कोमा सर्ने हो। मानिसबिना तिनको वृद्धि असम्भव छ। त्यसकारण मानिसबाट मानिसमा सर्ने भाइरसको जुन रणनीतिक शृंखला छ, त्यसलाई तोड्नु नै यो रोगको अन्त्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्