७ आश्विन २०८१ सोमबार
image/svg+xml

दीप र स्वेच्छाको जोडी पहिलो

आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपिएफका अनिता महर्जन र राजीव चिकबन्जारको जोडी संयुक्त रूपमा तेस्रो भए।

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ। साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ।

आईटिएफ वर्ल्ड टेनिस टुर जुनियर ५: हाडा र सलोनीको जित

पोखरामा आयोजित आईटिएफ वर्ल्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले जित आत्मसाथ गरेका छन्। उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे।

मंगलबारबाट गणेशमान सिंह टेनिस

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष र महिला तथा जुनियरतर्फ जुनियर छात्र तथा छात्रा गरी विभिन्न २३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

पाँच महिनापछि खेलाडीलाई पुरस्कार

जुनियर गल्र्स सिंगलतर्फ डिपिएस स्कुलकी चार्बी अग्रवाल र सगरमाथा स्कुलकी रुबी मेहता तृतीय, सगरमाथा स्कुलकी निकिता तामाङ दोस्रो तथा नमुना विद्या मन्दिरकी अञ्जली साह प्रथम, जुनियर ब्वाइज सिंगलतर्फ शिक्षादीप स्कुलका रोशन साह र यूरोकिड्स स्कुलका प्रतीकजंग बस्नेत तृतीय, आदर्श माविका आशिष चौहान दोस्रो तथा आदर्शकै अर्पण भट्टराई प्रथम भए।

भूकम्पपीडितलाई ओसाकाको सहयोग

सर्वाधिक कमाइ गर्ने महिला टेनिस स्टार ओसाका व्यक्तिगत रूपमा पनि क्यारेबियन राष्ट्र हाइटीसँग जोडिएकी छन्। उनका पिता हाइटीका नागरिक थिए। शनिबार नै उनका पिताको जन्मदेश हाइटीमा ७.२ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो।

मैत्रीपूर्ण टेबल टेनिसमा सफल पहिलो

ओलम्पिक डेका अवसरमा नेपाल ओलम्पिक टिमले सोमबार आयोजना गरेको मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगितामा सफल श्रेष्ठ पहिलो भएका छन्।

नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो

दुई वर्ष अघि टेनिस कोर्ट बनाउन कस्सिएका स्थानीय युवाहरु अहिले बजेट अभावमा रोकिएका छन् । पोखराभन्दा पर पर्यटकीय गाँउ छोमरोङमा टेनिस क्ले कोर्ट निर्माण शुरु गरिएको थियो ।

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई

रितिक राना र प्रेरणा कोइरालाले मंगलबार बुटवलमा सम्पन्न चौथो खुला लनटेनिसको उपाधि जितेका छन्। मंगलबार सम्पन्न सिंगल्सको फाइनलमा सफलता प्राप्त गर्दै पुरुषतर्फ बुटवलका रितिक र महिलामा विराटनगरकी प्रेरणाले उपाधि जितेका हुन्।

मेन्स डबल्समा रितिक र नबिनको जोडीलाइ उपाधी

चौथौ बुटवल खुल्ला लन टेनिसको मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले जितेका छन । बुमन्स डबल्स तर्फ अभिलाषा विष्ट र इरा रावत,श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडी फाइनलमा प्रवेश गरेको छ । मेन्स सिगलतर्फ प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्रीको जोडी सेमीफाईनलमा पुगेका छन

टेनिसमा आकर्षणः गृहिणीदेखि बालबालिकासम्म

विमला कार्कीको दैनिकी फेरिएको छ। लकडाउनअघि उनी बिहान सबेरै उठेर घरको काममा लाग्थिन्। उनको दैनिकी घरधन्दामै बित्थ्यो। अव्यवस्थित खानपिन र व्यस्त जीवनशैलीबीच उनी कहिलेकाहीं घर आसपास मर्निङवाकका लागि निस्किन्थिन्।

फेब्रुअरी ८ बाट अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता फेब्रुअरी ८ बाट सुरु हुने भएको छ। यसअघि सिजनकै पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन २०२१ जनवरी १८ देखि ३१ सम्म आयोजना हुने खेल तालिका सार्वजनिक भए पनि कोरोना भाइरस महामारीका कारण प्रतियोगिता तीन साता पछि सरेको हो।

अभिलाषालाई स्वर्ण

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आइटिएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट–१ मा शनिबार स्वर्ण जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्