९ आश्विन २०८१ बुधबार
image/svg+xml

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ

म्याग्दीको बेनी नगरपालिका–४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पाँच लाखसहित २४ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो।

गलत पिसिआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को पिसिआरको गलत रिपोर्ट दिने कार्यमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

गलत पीसीआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९)को पिसिआरको गलत रिपोर्ट दिनमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

लागुऔषधसहित दुई महिला पक्राउ

विराटनगरमा दुई महिलालाई लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। विराटनगर–४ कञ्चनबारीबाट मंगलबार लागुऔषध गाँजा साढे पाँच किलोसहित महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरी घटनाको १२ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

प्रलोभनमा पारी यौनशोषण गर्ने पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

अनेक प्रलोभनमा पारि यौन शोषण गर्ने पुरुष पक्राउ

एक वर्षदेखि अनेक प्रलोभनमा पारेर यौन शोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाईं प्रहरीले पक्राउ गरेको छ।

प्रहरी हत्याका आरोपित पक्राउ

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

तेल खन्याएर श्रीमती जलाउन खोज्ने पक्राउ

नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ।

अवैध रुपैयाँ र सुनसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ।

सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्