१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बागबजारबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको विरोध गर्दै कालो झण्डा देखाउन तयारी अवस्थामा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्।

एन्फा प्रवक्ताको नक्कली फेसबुक बनाएर पैसा माग्ने पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईको नक्कली फेसबुक बनाएर ठगी धन्दा चलाउने एक युवा पक्राउ परेका छन्।

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।

तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ।

लागुऔषधसहित पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको छ।

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ।

लागुऔषध कारोबारी पाँच जना पक्राउ

लागुऔषध कारोबारी गर्ने समूहका पाँच जनालाई सुुनसरी प्रहरीले अलग अलग स्थानबाट पक्राउ गरेको छ।

तीन महिने छोराको हत्या आरोपमा ११ वर्षपछि बाबु पक्राउ

छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि सुनसरी प्रहरीले भोक्राहा–नरसिंहका एक जना पुरुषलाईं पक्राउ गरेको छ।

जबर्जस्ती करणी गरि फरार भएका दुई जना पक्राउ

एकपछि अर्को बलात्कार जस्ता कुकृत्यका घटना बढीरहेका बेला फरार भएका दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

भाउजुलाई बलात्कार गरेको आरोपमा एक देवर पक्राउ, अर्का फरार

विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्।

दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्