धरान ९ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी, झुटो विवरण पेस गरी नागरिकता निकाल्ने महिला पक्राउ
झुटो विवरण पेस गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिस गर्ने वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।