१३ पुस २०८२ आइतबार
image/svg+xml

विवेकशील साझा रास्वपामा समाहित

संयोजक मिलन पाण्डेलगायतका केही विवेकशीलका नेता भने एकता प्रक्रियामा गएका छैनन्। पाण्डेले आइतबार बिहान आफू केही समय स्वतन्त्र रहेर ‘कुलिङ पिरियड’मा बस्ने घोषणा गरेका छन्।

कर्णालीलाई पहिलो बलमै झट्का, एकै ओभरमा दुई विकेट

काठमाडौं गोर्खाजका कप्तान करन केसीले आफैले फालेको पहिलो बलमा पाञ्चाललाई क्याचआउट गरेका हुन्।

अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीको पदयात्रा

उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ ।

एनपिएल–२ः काठमाडौंविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली याक्स

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

महाधिवेशन प्रतिनिधि छान्ने विषयले एमालेमा विवाद

बाँकेमा एमालेभित्र लामो समयदेखि चल्दै आएको दुई धारको प्रतिस्पर्धा महाधिवेशन प्रतिनिधि छनोटसँगै फेरि सतहमा आएको देखिन्छ ।

तीन जिल्लाले असल अभ्यास साटासाट गर्ने

कार्य सम्पादनका सन्दर्भमा अवलम्बन गरिएका असल अभ्यासहरु साटासाट गर्ने कार्य सम्पादनलाई थप प्रभावकारी बनाउन खटिने निचोड निकालिएको जानकारी दिए ।

के के हुँदैछ पुस ११ देखि सौराहामा हुने हात्ती महोत्सवमा ?

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती मैत्री प्रतियोगिताहरु, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ्य शिविर, पालिका स्तरिय डुङ्गा रेस प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिने

कोशी अस्पतालको भवन समयभित्रै तयार गर्न ऊर्जामन्त्रीको निर्देशन

जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन्।

काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

आजसम्म १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् ।

सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव

पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ ।

स्कुल छेउमै ठुलो आगलागी : घर नष्ट, विद्यालय सुरक्षित

स्थानीयले आगलागी भएको खबर गरेपछि प्रहरी टोली परिचालन गरी थप क्षति हुन नदिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए।

स्याङ्जामा उपन्यासकार छवि वैरागीकाे ‘विविशारा’ काे विमर्श

स्याङ्जामा उपन्यासकार छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको विमर्श एवम् सिर्जना वाचन भएको छ।

एनआरएनएसँग प्रधानमन्त्री : आफ्नो माटोका लागि के-कति सक्नुहुन्छ गर्नुहोस्

प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्