२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

कर्णालीलाई पहिलो बलमै झट्का, एकै ओभरमा दुई विकेट

नेपाल प्रिमियर लिग(एनपिएल)को आजको खेलको पहिलो बलमै विकेट गएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको कर्णाली याक्सका ओपनर प्रियांक पाञ्चाल पहिलो बलमै आउट भएका हुन्।  

काठमाडौं गोर्खाजका कप्तान करन केसीले आफैले फालेको पहिलो बलमा पाञ्चाललाई क्याचआउट गरेका हुन्।  

यस्तै पहिलो ओभरमै कर्णालीले थप अर्को विकेट पनि गुमायो। ओभरको अन्तिम बलमा विलिमय बसिस्टो रनआउट भए।  

प्रकाशित: १४ मंसिर २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App