नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
यस्तो छ दुवै टोलीको प्लेइङ–११


प्रकाशित: १४ मंसिर २०८२ १५:२८ आइतबार





