बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिवार प्रवासी सवार डुङ्गा लिबियाको तटीय शहर जुवारा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।
चितवनको इच्छाकामना मन्दिर नजिकै आजबिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ।
धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
उनको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।
शहीद हेमन्त प्रधानको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना हुने भएकाे छ। नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हाे।
कार्यक्रममा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबा महानन्द जोशीले छोरो फर्किने पर्खाइमा रहेको बताए। उनले इजरायली राजदूतसँग छोरालाई फर्काइदिन आग्रह गरे।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।
पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।