अर्घाखाँचीमा ट्रक दुर्घटनामा दुईजनाको मृत्यु
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेश राज्यको बरेलीमा शनिवार राति गुडिरहेको कारमा आगलागी हुँदा एक बालकसहित आठ जनाको मृत्यु भएको छ।
रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।
सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।
इजरायल-हमास युद्ध सुरु भएको २ महिनामा १७ हजारभन्दा बढीको मृत्यु भएको छ।
बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ।
सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ।
मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु भएको छ।
भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जमुने माल्दाई भनेर चिनिने साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीय कमल कडरियाले जानकारी दिए।
यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ।
प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।
उनले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।
दोलखामा शिकार खेल्न गएका एकजनाको गोलीको छर्रा लागि मृत्यु भएको छ।