एमालेका नेता प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए।
उनले पार्टीका कतिपय शीर्ष नेताले टिकट नपाउनुलाई ‘स्थानीयस्तरका पार्टी नेता–कार्यकर्ताको सुझावअनुसार’ निर्णय गरिएको प्रतिक्रिया दिए।
आयोगको कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर रायमाझीले उम्मेदवारी दर्ता गराएका हुन्।
बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले सत्ता गठबन्धनका उम्मेदवारलाई तेब्बर मतान्तरले हराउने दाबी गरे।
आइतबार दिउँसो दुई बजे मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बोगटीले प्रदेश सभाको टिकटको दाबी गरेका थिए। नेकपा एमालेले निवर्तमान प्रदेश सभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि बोगटीले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिनु परेको बताएका छन्।
यस क्षेत्रमा वलीको प्रतिष्पर्धा नेपाली काँग्रेसका दीपक गिरि सँग हुने छ । यसै गरि प्रदेश सभाका लागि दाङ ३ (क) घनश्याम पण्डे र दाङ ३ (ख) बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।
उनले एमालेले जनताको मन जित्ने काम गरेको भन्दै आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन्।
ओली आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गराउन हुन्। २०७४ को निर्वाचनमा ओली यस क्षेत्रबाट निर्वाचित भएका थिए।
२०७४ काे निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध चुनाव लड्न लागेका हुन्।
गत स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १३६ सिटमध्ये २५ सिट जसपा र २९ सिट नेकपा एमालेले जितेको छ। ०७४ को स्थानीय निर्वाचनमा मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ५१ वटामा तत्कालीन संघीय समाजवादी फोरम (ससफो) र राष्ट्रिय जनता पार्टीले (राजपा) जितेका थिए।
ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।
मोरङ क्षेत्रनम्बर १ मा घनश्याम खतिवडा, प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेत छन्।
समाचारको सारांशएमालेले जसपासँग गठबन्धन गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ जसपाको पोल्टामा परेको छ। सुनसरीको ४ वटा क्षेत्रमध्ये क्षेत्र नं १ एमाले बलियो भएको क्षेत्र हो।
राजीनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्।