१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नेपालको पहिलो खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।

विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।

ताप्लेजुङमा झण्डै १४ हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा झण्डै १४ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। २१ हजार बढी भने कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा छन्।

प्रदेश १ मा ८ सय ६० जनामा कोरोना संक्रमण

१ हजार ४ सय १० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साउनको अन्तिम सोमबार कोरोनाको बेवास्ता गर्दै पशुपतिमा भीड

काठमाडौंमा पनि खुकुलो निषेधाज्ञा जारी गरिएको छ। प्रशासनले भीडभाड नगर्न आग्रह गरिरहेको छ। तर, आज साउन महिनाको अन्तिम सोमबार कारेनाकाे बेवास्ता गर्दै पशुपतिनाथ लगायतका धर्मपीठहरूमा भक्तजनहरूकाे भीड लागेको छ।

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

प्रदेश १ मा ६ सय ६० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ९८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन्। जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ।

अनलाइन शुल्क संरचना प्रकाशनको माग गर्दै इन्जिनियरिङका विद्यार्थी अनसनमा

कोरोना महामारीमा कलेजहरुले विद्यार्थीलाई कुनै पनि किसिमका व्यवहारिक ज्ञान, शैक्षिक भ्रमण, कलेजका उपकरणहरु प्रयोग र कुनै पनि विषयको प्रयोगात्मक क्रियाकलाप नगराएको भएपनि यी शिर्षकहरुमा शुल्क लिएको विद्यार्थीको गुनासो छ।

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

बैतडीमा १८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

जिल्लामा विभिन्न समयमा सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म १८ हजार ६३ जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्