दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या
प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।
प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।
भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।
तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन्। विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेको अत्यांकले देखाएको छ।
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन् । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गरेर ज्यान फाल्छन् । आर्थिक वर्ष २०७७/२०७८ मा नेपालमा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा करिब १४ प्रतिशतले बढी हो । गण्डकी प्रदेशमा वर्षमा झन्डै साढे ६ सय जनाले आत्महत्या गरेर ज्यान फालेका छन् ।
आर्थिक बर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिड १९ वाट भएको मृत्यु संख्या भन्दा बढी हो। कोभिड १९ को अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार्कीले बताए।
विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ।
सामान खरिदमा हुने बदनामीबाट बच्न र गुणात्मक सामान लिन सेनाले सामान खरिद गर्ने र ठेक्का खोल्ने संस्कार अविलम्ब बन्द गर्नैपर्छ।
घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको बताइएको छ।
मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ।
घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ।
विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ। कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ।
यहाँकी किशोरी कृशला चौधरीको हत्याबारे अनुगमन गर्न थारु आयोगको टोली मंगलबार उदयपुर आएको छ। गत साउन १३ गते हत्या गरेर जंगलबीच रुखको टोड्कामुनि फालेको अवस्थामा भेटिएको त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशलाको हत्या कसरी भयो भन्ने विषयमा बुझ्न आयोग टोली उदयपुर आएको हो।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।