२ असार २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङमा अड्किएका ८ जापानी पर्यटकलाई काठमाडौ पठाइयो

लकडाउनका कारण ताप्लेजुङमा अड्किएका ८ जना जापानी पर्यटकलाई स्थलमार्गमार्फत काठमाडौ पठाइएको छ।

स्थानीयलाई विश्वास दिलाउन जापानी स्वयंसेवक प्रभावकारी

जापान सरकारले नेपाललाई उपलब्ध गराउने प्राविधिक सहायता अन्तर्गत परिचालित स्वयंसेवकहरुको काम गराई नेपालीको तुलनामा प्रभावकारी पाइएको छ।

नेपाली सडकमा जापानी 'ट्राफिक'

गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।

जापानीज धावक युसुकेले जिते पोखरा म्याराथनको उपाधि

पोखरा म्याराथनको १४ औं सस्करणको उपाधि जापानीज धावक यासुके थाकानासीले जितेका छन्। उनले २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन्।

अमेरिकी र जापानीसहित कोरोनाबाट ७२२ जनाको मृत्यु

चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ। मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले ६० वर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन्।

जापानका सम्राट नारुहितोको औपचारिक राजगद्दी आरोहण सम्पन्न

जापानमा भर्खरै हगिबिस समुद्री आँधीका कारण धनजनको क्षति भएकाले पीडितप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरिएको छ।

नेपाल भ्रमण वर्ष सफल पार्न सघाउने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको छ। सोमबार बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा छलफल भएको थियो।

दक्षिण कोरिया,जापानी कुटनीतिज्ञहरुबीच वार्ता

दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ।

नेपालमा लगानी गर्छौं : जापानी व्यवसायी

दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

नेपालमा लगानीबारे जापानी कम्पनीसँग अन्तरक्रिया

अन्तराष्ट्रिय समुदायले नेपाललाई अहिले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै नेपाल पर्यटनको हिसावले आकर्षक गन्तव्य रहेको बताए। ‘पर्यटनको क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल दिन्छ’ पर्यटनमन्त्री भट्टराईले भने ‘नेपालमा युवाको संख्या धेरै भएकाले लगानी गर्दा युवाहरुले रोजगार पाउँछन्।’

१२ किलो सुनसहित विमानस्थलबाट दुई जापानी पक्राउ

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर आपराधिक गिरोहहरूले गैरकानूनी रूपमा ठूलो पैमानामा सुन, विदेशी मुद्रा, लागु औषध तथा प्रतिबन्धित औषधीहरू भित्राउने गर्छन्।

जापानमा इलाम चिनाउँछन् जो

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’

जापानमै प्रशिक्षण लिएका व्यक्ति मात्र भाषा सिकाउन याेग्य

तपाईं जापान जाने तयारीका लागि भाषा सिक्दै हुनुहुन्छ ? त्यसो हो भने केही समय पर्खनूस्। अब जापान गएर एकमहिने तालिम नलिएको शिक्षकसँग जापानी भाषाको तालिम लिए त्यो ब्यर्थै हुनेछ।

जापानी दूतावास बाहिर कोरियाली वृद्धले गरे आत्महत्या

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्