७ आश्विन २०८१ सोमबार
image/svg+xml

महाधिवेशनः नीति कि नेताप्रधान ?

वडा अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म हेर्दै गर्दा अधिवेशन नीतिप्रधान नभएर नेताप्रधान भएका छन्। उम्मेदवार भएपछि केही प्रतिबद्धता जनाउनुपर्छ भन्ने मनोविज्ञानबाहेक नीतिकेन्द्रित अधिवेशन भएका छैनन्।

कांग्रेस काठमाडौँ महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन्।

नगरसभापतिमा चापागाई निर्वाचित

उपसभापतिमा इन्दु सुवेदी, निरज कोइराला, सचिवमा झुमा निरौला, तेजेन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित भएका छन्।

नेता सिंहद्वारा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

सो अवसरमा उनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उनीहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने पनि बताए।

४९ जना महाधिवेशन प्रतिनिधिका लागि एक सय १८ जनाबीच स्पर्धा

मतदाता, निर्वाचन हेर्न पुगेका कांग्रेसका शुभेच्छुक, शुभचिन्तककालाई दुबै क्षेत्रको मतदान स्थल पुग्न हम्मे थियो। त्यहाँ आउनेजाने सवारी साधन व्यवस्थापन गर्न ट्राफिकलाई पनि समस्या थियो।

अहिलेसम्म सरकारले पूर्णता नपाउनु चिन्ताको विषय होः निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

सुनसरीमा सभापतिका लागि श्रेष्ठ र भण्डारीबीच प्रतिस्पर्धा

गुटगत रुपमा प्यानल खडा गरेर जिल्लाका निम्ति मतदातासमक्ष भोट माग्न व्यस्त भएका छन्। नेपाली काँग्रेसको गाउँ/नगरको अधिवेशनबाट सुनसरीमा १२ वटा स्थानीय तह रहेकोमा ११ वटामा सकिएको छ।

महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ, नत्र राम्रो हुँदैनः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो।

काँग्रेस महाधिवेशनः कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू मध्य कैलालीमा कांग्रेसका सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। कैलालीमा १२६ वडा छन्। कैलालीको १८ हजार २ सय ५९ क्रियाशील सदस्य सार्वजनिक गरिएको नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमिति सदस्य केशव मिश्रले बताएका छन्। जिल्लाबाट सबै प्रक्रिया पुर्‍याएर नविकरण र नयाँ गरी १८ हजार एक सय ३४ जना सदस्यको नामावली पठाइएको थियो। त्यसमा १ सय २५ थप गरेर कैलालीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको उनले बताए।

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।

पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प छैन: सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

उदयपुर काँग्रेस : १९ वर्षीय युवादेखि ८४ वर्षे बृद्धसम्मको प्रतिनिधित्व

कतै चुनावी प्रक्रियाबाट र कतै सर्वसम्मत प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुमध्ये कान्छी युवति वडाबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् भने पाको उमेरका बृद्ध वडा सभापति सर्वसम्मत चयन भएका हुन्।

कांग्रेस अधिवेशन: ललितपुरमा देउवा पक्ष बलियो

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन्। बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्