३ कार्तिक २०८१ शनिबार
image/svg+xml

ललितानिवास जग्गा हिनामिनाः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता

कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण अझै बलियो बनाउन सोमबार निर्देशन गरेको हो।निर्देशनसहित थप अनुसन्धान गर्न प्रतिवेदन फाइल फिर्ता पठाउनु नियमित प्रक्रियाजस्तै भएको कार्यालयले जनाएको छ।

एनआरएनए निर्वाचन गर्न ७ बुँदे सहमति

हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन्। सहमति अनुरुप संघको निर्वाचन फेबुअरी ८ र ९ तारिख गर्ने कार्यतालिका तय भएको छ।

एमाले र माओवादीको राष्ट्रिय महाधिवेशन लघु पुराणजस्तैः आङ्देम्बे

उनले ६ महिनाको बीचमा दुई–दुई पटक संसद विघटन गरी अलोकतान्त्रिक अभ्यासलाई सत्य सिद्ध गर्ने गलत अभ्यासमा एमाले उभिएको आरोप समेत लगाए।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

एमाले इलामको अध्यक्षमा बस्नेत निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा.देवी क्षेत्री दुलाललाई फराकिलो मतान्तरले पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित भए।

एआइजी पाललाई उपाधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।

बाँकेमा बढ्दै कोरोना, जमुनाहा नाकामा एकैदिन ३९ जनामा संक्रमण

उक्त नाकामा यही पुस १९ गते ९ जना, पुस २० गते ४, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६, पुस २४ गते ४६ र आइतबार ३९ जनामा संक्रमण देखिएको फोकल पर्सन ओलीले जानकारी दिए।

विधान मिचेर गरिने गतिविधिले पार्टीलाई कमजोर बनाउँछः प्रदेश सभापति पुन

पार्टीलाई थप बलियो र सृदृढ बनाउन चार वर्षे कार्ययोजना निर्माण, तथ्याङ्कहरुको अभिलेखीकरणका लागि सफ्टवेयर निर्माणजस्ता तयारीहरु प्रदेश समितिले गरीरहेको जानकारी दिए।

टाठाबाठाकै कारण वैज्ञानिक वन बदनाम: मन्त्री धामी

वैज्ञानिक वन आफैमा नराम्रो नभएको उनले बताए। उनले भने, ‘वैज्ञानिक वन नराम्रो हैन, यसको कार्यान्वयन पक्ष फितलो भएकै कारण वद्नाम भएको हो।’

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।

'वैधानिक एकता गर्नुपर्छ, अंगालो हालेर हुँदैन'

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले पार्टीको आन्तरिक निर्वाचन समाप्त भइसकेकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको बताएका छन्। यसका लागि पार्टीभित्र वैधानिक एकता गर्न आवश्यक रहेको उनको भनाइ छ।

अबको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहन्छुः गगन थापा

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्