७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।

पराजुलीले आइतबारदेखि प्रमुख कार्यकारीको कार्यभार सम्हालेका छन्। विगतका अनुभवको आधारमा थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा नेपाल लाइफलाई लिएको उनले बताएका छन्। पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।

प्रकाशित: २६ पुस २०७८ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App