नेपाल लाइफको सिनियर डिसिओमा पराजुली
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन्।
सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विरेन्द्र वैदवार पुनः नियुक्त भएका छन्। कम्पनीले वैदवार क्षेत्रीलाई चार वर्षको लागि नियुक्त गरेको हो।