२२ वैशाख २०८१ शनिबार
image/svg+xml

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न :अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन।

सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनमतको निर्णय

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ।

जनमत पार्टीलाई सरकारामा ल्याउने बारे सकारात्मक छलफल भईरहेको छ: सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छिन।

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

ढुक्क यादव, निसाना लगाउँदै राउत

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’

खानेपानी मन्त्री खानले दिए राजीनामा

आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाइरहेका जनमत पार्टीका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

नाउपाकी रञ्जिताको उमेर नपुगेपछि जनमतकी ममतालाई उपराष्ट्रपति बनाउने निर्णय

नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो। नाउपाकी अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो।

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्