५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमतले बोलायो केन्द्रीय समिति बैठक

जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए। 

प्रकाशित: ९ श्रावण २०८० ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App