२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलको शनिबार साँझ छुट्टै बैठक बसेको हो।

मदन भण्डारीको वैचारिक मृत्यु

सबै क्रान्तिका रोमाञ्चक सपनालाई व्यावहारिक धरातलमा अवतरण गराउने प्रयासस्वरूप नै २०४७ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेले जनताको बहुदलीय जनवाद भनेर मदन भण्डारीको विचारलाई अनुमोदन गरेको थियो।

नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति र मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्।

अब कमर्चारी संगठनले राजनीति नगर्ने

एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी सङ्घ छन्।

समाजवादको लक्ष्य प्राप्त गर्न एमाले सँग पार्टी एकता गर्‍यौ : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

काठमाडौं– तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्। ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्।

नेकपा : एकता कि गठबन्धन

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि अझै कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन।

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए ‘कतिलाई लाग्ला नेकपामा किन दुई अध्यक्ष? टेम्पो चलाएको हो र? ‘जेट विमान’मा दुई जना नै पाइलट हुन्छन्।’

‘अहिलेको जनमत भण्डारीकै देन’

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको छ। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्। उनीसँग लामो समय सहयात्रा गरेका केशव बडालले नेपालको प्रजातान्त्रिक आन्दोलन सफल बनाउन वामपन्थी नेताको रुपमा अग्रणी भूमिका खेलेको बताएका छन्।

सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र गुप्ता कसका सांसद ?

उनीहरूले तत्कालीन एमालेको चुनाव चिह्न लिँदै चुनावपछि एमालेमा प्रवेश गर्ने संकेत गरे। राजपाका तत्कालीन अध्यक्षमण्डलको स्थायी आमन्त्रित सदस्य त्रिपाठीसहित, महासचिव बृजेशकुमार गुप्ता, नेताहरू पशुपतीदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश सुक्ल थिए।

दलको छवि नेताको छायाँ

धेरैअघिको कुरा होइन। तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा अमेरिकी राजदूतले भ्रमण गर्ने भएपछि बैठक कक्षमा रहेका माक्र्स, लेनिन, माओ आदि अन्तर्राष्ट्रिय कम्युनिस्टका तस्बिर हटाइएको थियो। त्यसले निकै लामो समयसम्म चर्चा चलाइरह्यो।  अहिले तीन सातादेखि मनोरञ्जनका साथ चलिरहेको त्यही नेकपाको आधुनिक रूप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र– भेनेजुएला प्रकरण।

नेकपा एकीकरण अन्योलमा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ। पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गर्न थालेका छन्। नौ सदस्यीय कार्यदलको बैठक २४ पुसपछि बस्न सकेको छैन।

एमालेले सहकार्य नमान्दा जनयुद्ध गर्नुपर्यो: अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनमा सहकार्य गर्न तत्कालिन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्।

उन्मूलन होला टीके–पद्धति ?

राजतन्त्रको बेला तत्कालीन राजा महेन्द्रले ‘गाउँ फर्क अभियान’ नामक एउटा महान् योजनाको सुरूवात् गरेका थिए । अर्को अर्थ नलागेमा– पछि एमालेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्तै एउटा नारा थियो त्यो । अर्थात् गाउँको विकास नै समग्र राष्ट्रको विकास हो भन्ने अर्थ थियो त्यसको।

मलेठ घटनामा एमाले र मोर्चा दोषी : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले ५ जनाको ज्यान जानेगरी भएको मलेठ घटनामा दुवै पक्ष दोषी देखिएको निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्