भाषणमै सीमित छुवाछूतमुक्त राष्ट्र
लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ।
लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ।
कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ। पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो।
झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।
जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको २०७५ सालमा बनेको संशोधित ऐनले कुनै प्रकारको भेदभाव र छुवाछूत गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाखसम्मकोे जरिवाना गर्ने व्यवस्था गरेको छ।
कार्यकर्ताको व्यापकको विरोधपछि राजपाले अध्यक्ष मण्डल हटाउने गरी नयाँ विधान ल्याउने तयारी गरेको छ।
उनीहरूले तत्कालीन एमालेको चुनाव चिह्न लिँदै चुनावपछि एमालेमा प्रवेश गर्ने संकेत गरे। राजपाका तत्कालीन अध्यक्षमण्डलको स्थायी आमन्त्रित सदस्य त्रिपाठीसहित, महासचिव बृजेशकुमार गुप्ता, नेताहरू पशुपतीदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश सुक्ल थिए।
समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबारमा साँच्चै 'सिंह'लाई नै पठाउनु पर्ने बताएका छन्।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी, नेपाल देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।
आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्नु कुनै गल्ती नभएको भन्दै त्यो अन्तर्राष्ट्रिय चलन भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्।
लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।
सिटौला समूहसँग दूरी बड्दा विभागहरु गठनलगायत भ्रातृ संगठनका विवादित विषय टुंग्याउने सन्दर्भमा देउवालाई समस्या परेको थियो। गत चैत २१ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कर्यसम्पादन समिति गठनमा भागबन्डा गर्दा सिटौला समूहलाई बाइपास गर्न खोजेपछि पार्टीभित्र संवादहीनताको अवस्था आएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरिसकेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान बैशाख २५ गतेदेखि हुँदैछ।