२६ वैशाख २०८१ बुधबार
image/svg+xml
चिरञ्जिवी घिमिरे


चिरञ्जिवी घिमिरेका लेखहरु :

भाषणमै सीमित छुवाछूतमुक्त राष्ट्र

लामो समयदेखि जातीय उत्पीडनमा परेका दलित समुदायको मुक्तिका लागि भन्दै नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष पुगिसकेको छ।

कनकाईमाइ पुलमा भेटिएको बम डिस्पोज, यातायात सुचारु

कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ। पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो।

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

छुवाछूतविरुद्धका ५४ दिन

जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको २०७५ सालमा बनेको संशोधित ऐनले कुनै प्रकारको भेदभाव र छुवाछूत गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाखसम्मकोे जरिवाना गर्ने व्यवस्था गरेको छ।

अध्यक्ष मण्डल हटाउँदै राजपा

कार्यकर्ताको व्यापकको विरोधपछि राजपाले अध्यक्ष मण्डल हटाउने गरी नयाँ विधान ल्याउने तयारी गरेको छ।

सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र गुप्ता कसका सांसद ?

उनीहरूले तत्कालीन एमालेको चुनाव चिह्न लिँदै चुनावपछि एमालेमा प्रवेश गर्ने संकेत गरे। राजपाका तत्कालीन अध्यक्षमण्डलको स्थायी आमन्त्रित सदस्य त्रिपाठीसहित, महासचिव बृजेशकुमार गुप्ता, नेताहरू पशुपतीदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश सुक्ल थिए।

सिंहदरबारमा 'सिंह'लाई नै पठाउनु पर्छ: अशोक राई

समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबारमा साँच्चै 'सिंह'लाई नै पठाउनु पर्ने बताएका छन्।

समाजवादी पार्टी, नेपालको मुद्दा : कार्यकारी राष्ट्रपति

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल मिलेर बनेको समाजवादी पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने भएको छ।

समाजवादी पार्टी एक नम्बर पार्टी बन्छः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजवादी पार्टी, नेपाल देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै: राजेन्द्र श्रेष्ठ

नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले कम्युनिस्ट र कांग्रेस थारो गाई जस्तै भएको बताएका छन्।

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु गलत होइनः प्रधानमन्त्री ओली (भिडियाे सहित)

आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपाल सरकारलाई ‘मेरो सरकार’ भन्नु कुनै गल्ती नभएको भन्दै त्यो अन्तर्राष्ट्रिय चलन भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्।

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।

कांग्रेसको जवाफः ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न नखोज्नुस्, लडिएला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले  प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।

सिटाैलासँग देउवाकाे भेट : तेस्राे धारसँग दूरी घटाउने उद्देश्य

सिटौला समूहसँग दूरी बड्दा विभागहरु गठनलगायत भ्रातृ संगठनका विवादित विषय टुंग्याउने सन्दर्भमा देउवालाई समस्या परेको थियो। गत चैत २१ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कर्यसम्पादन समिति गठनमा भागबन्डा गर्दा सिटौला समूहलाई बाइपास गर्न खोजेपछि पार्टीभित्र संवादहीनताको अवस्था आएको थियो।

कांग्रेस सुदृढिकरणका लागि जागरण अभियान, नेताबीच मतभेद उस्तै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरिसकेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान बैशाख २५ गतेदेखि हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्