बजेट अभावमा बबई सिँचाइ आयोजना अलपत्र
बजेट अभावले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ अलपत्र परेको छ। काम अघि बढाउन बजेट नभएपछि आयोजनाका प्रमुख सुशील देवकोटा बिलखबन्दमा परेका छन्।
बजेट अभावले राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ अलपत्र परेको छ। काम अघि बढाउन बजेट नभएपछि आयोजनाका प्रमुख सुशील देवकोटा बिलखबन्दमा परेका छन्।
बबई गाउँपालिका– ५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।
उनले मंगलबार बिहान बहुउद्देश्यीय उक्त आयोजनाको स्थलगत भ्रमणका क्रमामा उक्त कुरा बताएका हुन। महाकाली-मेची अभियानका क्रममा उनी आयोजना स्थल पुगेका थिए।
बारबर्दियाका नगर प्रमुख छविलाल थारू र बाँसगपालिका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसीले सम्बोधन गर्न पर्ने माग गरे। त
वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।
लगातार परिरहेको पानीले बबई नदीको सतह बढ्दा दाउँरा बटुल्ने क्रममा तीन जना बेपत्ता भएका छन्। तीन सय घरमा क्षति भएको छ।
सरकारले ९ अर्ब ९२ करोड रूपैयाँ खर्चेर तीनवर्ष अगावै भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२० किलोमिटर सुरुङ तयार गर्यो।
सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ सिँचाइ क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ।
बहुप्रतिष्ठित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स–रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।
भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४० प्रतिशत मात्रै भएको बताए।
लगातार तीन दिनदेखि परेको वर्षाले बबई नदीमा निर्माण भएको जब्दीघाटको पुल बाढीले बगाएको छ।
दाङमा एक टिपरमा आगजनी भएको छ। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो।
बबई भादा र औरही नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना र कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना स्थापनाको मुख्य उद्देश्य जेठो सदरमुकाम गुलरियालगायतका दुई पालिका र पुरानो व्यापारी केन्द्र राजापुर र गेरुवा गाउँपालिका क्षेत्र सुरक्षित गर्नु थियो।
घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्।