५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बबई गाउँपालिकामा काँग्रेस विजयी

दाङको बबई गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। यो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा काँग्रेस विजयी भएको हो।

कछुवा गतिमा भेरी बबई सिँचाइ आयोजना

सुरुमा आयोजनाको निर्माण सम्पन्न गर्ने भनिएको समय सकिन लाग्दा भौतिक प्रगति ५२ प्रतिशत मात्रैमा सीमित छ ।

भेरी–बबई आयोजना: सुरुङ परीक्षणबिनै निर्माण कम्पनीलाई उन्मुक्ति

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ भदौ १७ गते सुरुङको परीक्षणबिनै कार्यसम्पादन प्रतिवेदन स्वीकार गरेको औंल्याइएको छ।

भेरी–बबई आयोजनाः सुरुङ परीक्षणविनै निर्माण कम्पनीलाई उन्मुक्ति

भेरीगंगा नगरपालिकाको बबईदेखि चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङ निर्माणका लागि सिंचाई विभागले चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा सम्झौता गरेको थियो। हालसम्म ९ अर्ब ८८ करोड रुपैयाँ आयोजनाले निर्माण कम्पनीलाई भुक्तानी दिएको छ।

भेरी–बबई आयोजना: सहमति कार्यान्वयन नभए आन्दोलनको चेतावनी

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले जनताको भावना र प्रभावित क्षेत्रको आवश्यकता विपरितका गतिविधिहरु आयोजनाले गरिरहेको आरोप लगाएका छन्।

भेरी–बबई डाइभर्सन आयोजना: बन्दाबन्दीमा पनि लक्ष्य अनुसारको काम

२०८० साउन २९ गतेभित्र सम्पन्न हुने आयोजनाको चालू आर्थिक वर्षको अन्त्यभित्र ५० प्रतिशत काम सम्पन्न हुने छ।

बबईको ३१ वर्षमा ४४ प्रतिशत

निर्धारित समयमै काम भएको भए बबई सिँचाइ आयोजना ०६९–७० सालतिरै निर्माण सम्पन्न भएर बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ पुगिसकेको हुन्थ्यो ।

भेरी बबई आयोजनाको प्रगति ४० प्रतिशत

राष्ट्रिय गौरवमा सूचीकृत भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको समष्टिगत प्रगति ४० प्रतिशत भएको छ ।

भेरी–बबई डाइभर्सन आयोजना कम्पनी मोडलमा

कम्पनीमा संघको २६, कर्णाली प्रदेशको २०, सम्बन्धित स्थानीय तहको पाँच गरी ५१ प्रतिशत सरकारी र देशभरका सर्वसाधारणको २९, कर्णाली प्रदेशर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १०–१० गरी ४९ प्रतिशत सेयर स्वामित्व हुने।

भेरी–बबई डाइभर्सन आयोजनाको लगानी मोडालिटी तयार

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी करिब टुंगो लागेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो।

सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

नदीजन्य पदार्थ प्रयोग गरेबापत राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सीधै सरकारी खातामा जम्मा हुने राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ। आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मूल्यांकन गरेर पठाउन पटकपटक आग्रह गरेपनि नगरपालिकाले राजस्व आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो।

जनप्रतिनिधिको ‘कमिसन’ खेल, सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सिधैं सरकारी खातामा जम्मा हुने नदीजन्य पदार्थवापतको राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ । आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मुल्याङ्कन गरेर पठाउन पटक–पटक आग्रह गरेपनि नगरपालिकाले आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो ।

उपराष्ट्रपतिद्वारा भेरी–बबई आयोजनाको निरीक्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले मंगलबार बेलुका भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्।

बाँध र विद्युतगृहको शिलान्यास

सुरुङमार्ग निर्माण सम्पन्न भएको सात महिनापछि राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँध (ड्याम) र विद्युत्गृह (पावरहाउस) शिलान्यास गरिएको छ। भेरीगंगा नगरपालिकाको चिप्लेमा सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बाँध र विद्युत्गृहको शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्