बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।
पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।
बाढी र पहिरोको सन्त्रासले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका सम्पूर्ण बिद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।
शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।
पृथ्वीराजमार्ग अन्तर्गत मलेखु-मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ।
रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो।
वीरेन्द्रनगर नगर पालिका –१४ न्याउली खोलाका ६१ वर्षका तुलाराम भट्टराई अनुभव कम्ति छैन्। उनले २४ वर्षदेखि एउटै ठाँउमा सडक मर्मत सम्भारको काम गरिरहेका छन्।
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ।
प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीले बड्डीचौरदेखि खम्मागाडेसम्मको १२.६ किलोमिटर सडक पनि कालोपत्रेको ठेक्का लिएका छन्। यो सडक पनि समयमै सम्पन्न हुने अवस्था छैन। २०७९ भदौ ५ गते ४२ करोडमा कालोपत्रेको सम्झौता गरेका शाहीले अहिलेसम्म १३ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।
संघीय सरकारले उच्च प्रथामिकतामा राखेर विस्तार गरेको नागढुंगा–नौबिसे–मलेखु सडकखण्डले कच्चा सामग्रीको चर्काे अभाव सामना गरिरहेको छ।