२७ पुस २०८१ शनिबार
image/svg+xml

दुईसय ७७ किलोमिटर सडक कालोपत्रे

संघीय सरकारले चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर दुई सय ७७ किलोमिटर सडक कालोपत्रे गरेको छ। सडक विभागले गत साउनदेखि कात्तिकसम्म तीन सय १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखेकामा दुई सय ७७ किलोमिटरको काम सकिएको हो। यो लक्ष्यको करिब ८८प्रतिशत हो। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै भौतिक पूर्वाधार मन्त्रीबाट रघुविर महासेठलाई हटाएर वसन्तकुमार नेम्बाङलाई ल्याएका छन्।

दिक्तेल–आहाले सडकको काम सुस्त

सम्झौताअनुसार २०७६ चैत ७ गतेसम्ममा सडक कालोपत्रेको काम पूरा गर्नुपर्ने हुन्छ। तर निर्माण कम्पनीले असारयता काम गर्न नसकेको सरकारी अधिकारीले बताएका छन्।

ट्रयाक सडक दुघर्टनाको कारक

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा जम्माजम्मी सय किलोमिटर सडक छ। यो सडकमा दैनिक ६० को हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्छन्। तर यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउनका लागि रुट परमिट नै।

संकटमा जयपृथ्वी सडक

जिल्लाको एक मात्र जयपृथ्वी सडक कटानका कारण संकटमा परेको छ भने दुर्घटना बढ्न थालेको छ। स्थानीय तह, प्रदेश र केन्द्रबाट कार्यकर्तामुखी बजेट बनाई विकासको नाममा जथाभावी डोजर लगाउँदा सडक कटानको माटोले पहिरो जान थालेपछि सो सडक संकटमा परेको हो।

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

रातमा पनि हुलाकी सडकमा काम

आगामी असारसम्म समय भए पनि हुलाकी राजमार्ग निर्देशनालयको दबाबले गढीमाई मेलाअगाडि नै सक्ने गरी निर्माण तीव्र पारिएको छ।

उम्मेदवारको मुख्य मुद्दा नगरकोट सडक

यस क्षेत्रको निर्वाचनमा पछिल्लो यही क्षेत्रको निर्वाचन परिणाममा जस्तै मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा, नेपाली नेपाल मजदुर किसान पार्टी र सतारुढ नेकपा नै रहने आकलन गरिएको छ। सतारुढ नेकपाले भने नगरकोट सडकलाई मुद्दा बनाएको छैन।

रातमा पनि सडक निर्माणको काम

महागढीमाई नगरपालिकको बरियारपुरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलामा आउने श्रद्धालुहरुको सवारी साधनहरुलाई सजिलो र राहत दिनको लािग वीरगन्ज –कलैया–बरियारपुर निर्माणाधीन हुलाकी राजमार्गको निर्माण कार्य रातारात गरिएको छ।

सडकमा ढिलासुस्तीविरुद्ध नागरिक आन्दोलन

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले चरिकोटमा मानव साङ्लो र सिठी जुलुस निकालिसकेका छन्।

ट्रयाक खोलेको २४ वर्षपछि कालोपत्रे सुरु

भिमाद ऋषिङपाटन मोटरमार्ग आसपासका बासिन्दालाई बर्खामा हिलो र हिउँदमा धुलोको सास्तीबाट मुक्ति मिल्ने भएको छ। सडकको ७.२ किलोमिटरको दुरी कालोपत्रे सुरु भएको छ। तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने यो सडकलाई एक निर्वाचन क्षेत्रमा एक सडकअन्तर्गत कालोपत्र सुरु गरिएको हो।

स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले

तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन्। चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन्।

पश्चिम भारतमा सडक दुर्घटना बाह्रको मृत्यु

भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

मनपरी सडक खन्नाले दुर्घटनाको जोखिम बढ्दै

जहाँ जतिबेला मन लाग्यो त्यतिबेला सडक खन्ने खानेपानी संस्थानका कारण दुर्घटनाको जोखिम बढेको छ। कमसल निर्माणका कारण चार लेन सडकको गुणस्तर दिनहुँजसो खस्किरहेका बेला खानेपानी संस्थानले सडक जहाँ पायो त्यहीँ खनेर छाडेपछि दिनहुँजसो सडक दुर्घटना हुने गरेका छन्।

सरकारको गेटमै धुले सडक

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कँदा गेटअगाडिबाटै कच्ची बाटोमा धुलो उडाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज छैन। मन्त्रालयबाट निस्केको करिब १० मिटर पार गर्दा मन्त्री बुढाको गाडी धुलोमै पुग्छ। गाडीमा झ्याल लगाएर हिँड्ने मन्त्री बुढा सवार गाडीले उडाएको धुलोले सर्वसाधारणलाई छपक्कै पार्छ। यति मात्र होइन, कर्णालीको राजधानी तथा सुर्खेतको प्रशासनिक केन्द्र वीरेन्द्रनगरमा कच्ची र साँघुरा सडकले यात्रुलाई असहज हुँदै आएको छ।

सरकारको गेटमै धुले सडक

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कदा गेट अगाडिबाटै कच्ची बाटोमा धुलो उढाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज बन्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्