३ मंसिर २०८१ सोमबार
image/svg+xml

अक्सिजन दिन नसकेको भन्दै उपप्रमुखसहित वडाध्यक्षले मागे माफी

नगरमा कोरोना संक्रमितको वृद्धिसँगै गम्भिर प्रकृतिका बिरामीको संख्या पनि बढेपछि वडा नं. १ का सुरज खड्का, २ का राम थापामगर, ३ का प्रेमबहादुर कुटु, ४ का कुमार श्रेष्ठ, ६ का ईन्द्रबहादुर प्रजापति र ९ का रामकाजी चक्रधरको गत बैशाख २७ गते बसेको संयुक्त बैठकले बोडे आइसोलेसन केन्द्रमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अक्सिजनको व्यवस्थाका लागि ९० लाख रुपैंया छुट्याउने निर्णय गरेको थियो।

कृषिमा कोरोना असरः ब्याडमा पुरानै बिउ छर्दै किसान

निषेधाज्ञाले ग्रामीण भेगसम्म मूल तथा उन्नत जातको धानको बिउ आउन नसक्दा किसानले भात खानका लागि घरमै भण्डारण गरिएको धानलाई बिउका रूपमा ब्याडमा छर्न थालेका छन्।

धरानको कृषि थोक बजार दैनिक २ घण्टा मात्र खुल्ने

कृषि थोक बजार बिहान २ घण्टा खुले पनि धरानका खुद्रा तरकारी पसलहरु भने लकडाउन अवधिभर खुल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म जिल्लाभर लकडाउन गरेको छ।

माहुरीपालन व्यवसायबाट लाखौं आम्दानी

आजभन्दा १० वर्षअघि विदेशमा राम्रो कमाइ नभएपछि विदेशबाट घर र्फकेर व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका सुक्र राईले अहिले कृषि पेशाबाट मनग्य आम्दानी लिन थालेको बताए।

विभिन्न बालीका २५ जात उन्मोचन तथा सूचीकृत

लामो अध्ययन, अनुसन्धान गरेर हरेक वर्ष नयाँनयाँ जात तयार गर्दै आएको नार्कले यो वर्ष धान, मकै, गहुँ, फापर, गोलभेंडा लगायत बालीका १५ नयाँ जात उन्मोचन गरेको हो।

कृषि पर्यटनका लागि माछा फार्म सञ्चालनको अवधारणा

नगरपालिकाले कृषि पर्यटनको विस्तारका लागि खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने फाँटमा माछा फार्म सञ्चालन गर्ने योजना बनाएको हो।

किसानसँग घुस मागेको अभियोगमा जोन प्रमुख पक्राउ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जोनका प्रमुख खाँ घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

घाँस दाउरा गर्छन् 'गाउँले मन्त्री'

बिहानै घरमा पुग्दा उनी घाँस काट्ने सिक्कल आँगनको ढुंगामा उध्याउँदै थिए । घरभन्दा २ कान्लामाथि रहेको गाईको गोठ पुगेर उनले गोबर सोहोरे । वस्तुभाउले पात खाएर उब्रेका डुँडका सिटा बटुले । अनि, सिक्कल र नाम्लो बोकेर घाँस काट्न लागे । अलि पर बाटामुनिको काभ्राको रुखमा फुत्त चढे, घाँस झारे । नाम्लामै एक भारी घाँस बोकेर ल्याए, गाईलाई हालिदिए ।

बचाउनुपर्छ परम्परागत कृषि प्रणाली

तराईमा धान, तोरी, पहाडमा फलफूल र हिमालमा भेडाबाख्रा अनि चौँरी पालनलाई महत्वपूर्णरूपमा लिनुपर्छ।

कृषिमा जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनले गर्दा बालीनालीको कीरा फट्याङ्ग्रा अनि रोगहरूवृद्धि हुने सम्भावना आकलन गरिँदैछ।

कृषि विश्वविद्यालय कि क्रिकेट रंगशाला?

सो जग्गा कृषि विश्वविद्यालयकै प्रयोजनका लागि थियो भने त्यहाँ कृषि विश्वविद्यालय स्थापना गर्नु नै देशका लागि तुलनात्मक रूपमा अझ बढी हितकर हुन सक्छ।

कृषिले फेरिँदै दीपाको जीवन

‘लघुबित्तमा जोडिएपछि मेरो जीवन नै फेरिएको छ। त्यो समयमा १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तै भएको थियो,’ उनले भनिन्, ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिलेसम्म करोडौं आम्दानी गरेकी छु। छोरीलाई पढाउन मात्रै ६० लाख खर्च गरेकी छु।’

कृषि कर्मले फेरियाे दिपाको जीवन

मेहनत गर्न थाले पछि सुनिलस्मृती गाउँपालिका ६ गजुल आमडाडाकी ४१ वर्षीया दिपा वलीको जीवनस्तर फेरिएको छ। एउटा छोरी नर्सिङ सकाएर माथिल्लो अध्ययनका लागि अष्ट्रेलिया छिन् भने एउटा छोरो ईन्जिनियरको अन्तिम वर्षको पढाई गर्दैछन्। कान्छो छोरो १३ वर्षमै एसईईको तयारीमा छन्। सामान्य परिवारिक दिपालाई २०७१ सालमा लघुबित्तले दिएको सानो ऋणले अहिले लखपति बनाएको हो।

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्