१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स बीच सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण साझेदारी सम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंकले ल्यायो उद्यमीकर्जा योजना

कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ।

कुमारी बैकद्वारा चुमनुब्री गाउँपालिकामा सहयोग

कुमारी बैंकले आफ्ना ग्राहकको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रूपमा सहयोग पु‍र्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षा भत्ता पु‍र्‍याएको छ।

कुमारी बैंकद्वारा बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख सहयोग

कुमारी बैंक लिमिटेडले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रूपैयाँ सहयोग प्रदान गर्ने सम्झौता गरेको छ।

कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसनबीच सम्झौता

कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन बीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई क्वालिटी सोलुसनबाट १५ प्रतिशतसम्म छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो।

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

कुमारी बैंक र सेल्ट्रोन नेपाल बीच सम्झौता

कुमारी बैंकका क्रेडिट कार्डवाहकहरूले सेल्ट्रोन नेपालबाट अनर ब्रान्डका मोबाइल फोन खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा तिर्न सक्ने भएका छन्।

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

कुमारी बैंक लिमिटेड र तपाईंको बजारबीच सम्झौता

कुमारी बैंक र तपाईंको बजारबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका क्रेडिट कार्ड वाहकले अब तपाईंको बजारबाट गाडी, मोटरसाईकल, स्कुटर र अन्य पार्टपुर्जाहरू खरिद गरी त्यसको भुक्तानी सरल मासिक किस्तामा गर्न सक्नेछन्।

कुमारी बैंक र मायालाउन्ज एण्ड रेस्ट्रो बीच सम्झौता

सम्झौता अनुसार बैंकका ग्राहकलाई मायालाउन्ज एण्ड रेस्ट्रोको सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

कुमारी बैंकको विस्तारित काउन्टर थपियो

कुमारी बैंकको लालबन्दी, जलेश्वर, गौशाला, पोखरीया, कर्मैया शाखा र बोजे पोखरीमा विस्तारित काउन्टर सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्