२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसनबीच सम्झौता

कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन बीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई क्वालिटी सोलुसनबाट १५ प्रतिशतसम्म छुट दिने सम्बन्धमा उक्त सम्झौता भएको हो।

सम्झौता अनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरूले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। वर्तमान परिप्रेक्षमा आफ्ना ग्राहकलाई यस्ता विद्युतीय उपकरण खरिद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले बैंकले उक्त सम्झौता गरेको जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App