३० वैशाख २०८१ आइतबार
image/svg+xml

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ। सभा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न भएको हो।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न भएको छ। राजधानीको मेरियट होटलमा आयोजित कार्यक्रममा दुबै बैंकका सञ्चालकहरुले समान हैसियतमा (१ः१) को स्वाप रेसियोमा मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड

गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।

ग्राहकको लक्ष्य अनुसार रिकरिङ निक्षेप योजना

कुमारी बैंकले ‘धन बृद्धि रिकरिङ मुद्दती’ योजना ल्याएको छ। प्रारम्भिक बिज रकमलाई पाँचदेखि सय गुणा वृद्धि गर्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ।

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन ई–कर्मश बिजिनेश २०२२’ अवार्ड

कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।

कुमारी बैंकको डिवेन्चर स्वीकृति

कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ को १,००० रूपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

कुमारी बैंकका आकर्षक मुद्दती निक्षेप योजना सार्वजनिक

कुमारी बैंकले २, ३, ४ र १० गुणासम्मको प्रतिफल दिने निक्षेप मुद्दती योजनाहरू सार्वजनिक गरेको छ।

कुमारी बैंक र बैंक अलबिलाद, साउदी अरेबियाकाबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ।

कुमारीको कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति विश्वको जुनसुकै देशबाट पठाइएको रकम तुरुन्तै भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ।

कुमारी र ड्रिमल्यान्ड गोल्ड रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबिच सम्झौता भएको छ।

कुमारी र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई सो होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्