१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कुमारी र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता

कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई सो होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App