२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कुमारी र ड्रिमल्यान्ड गोल्ड रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबिच सम्झौता भएको छ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकले उक्त होटेलको रुममा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नसक्ने सम्झौता भएको हो।

कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित: १ असार २०७९ ०५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App