२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कुमारी बैंकका आकर्षक मुद्दती निक्षेप योजना सार्वजनिक

कुमारी बैंकले २, ३, ४ र १० गुणासम्मको प्रतिफल दिने निक्षेप मुद्दती योजनाहरू सार्वजनिक गरेको छ। मुद्दती निक्षेप योजनाहरू दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित गरिएका छन्।

निक्षेप योजनाअनुसार व्यक्ति तथा संघसंस्थाहरूले तोकिएको अवधि समाप्त भएपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल नियमानुसार लाग्ने कर कट्टी पश्चात् प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।  

प्रकाशित: ३० असार २०७९ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App