२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कुमारी बैंक र मायालाउन्ज एण्ड रेस्ट्रो बीच सम्झौता

कुमारी बैंक र मायालाउन्ज एण्ड रेस्ट्रोबीच सम्झौता भएको छ।  

सम्झौता अनुसार बैंकका ग्राहकलाई मायालाउन्ज एण्ड रेस्ट्रोको सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत मायालाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरूमा आकर्षक छुट दिइने जनाएको छ।  

सम्झौताअनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले उक्त रेस्ट्राको माछापोखरी र मध्यवानेश्वोर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १०प्रतिशत र विभिन्न भेलावा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: ८ माघ २०७९ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App