१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स बीच सम्झौता

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्ड बीच व्यावसायिक ऋण साझेदारीसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुरूप माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ। जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्ने बैंकले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८० ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App