३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकले ल्यायो उद्यमीकर्जा योजना

कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशतको आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा योजना ल्याएको छ। योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बैंकले जनाएको छ।

न्यूनतम ब्याजमा सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्नसमेत मदत गर्ने दाबी बैंकको छ। साथै योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्साहन, उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास छ।

प्रकाशित: २४ असार २०८० ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App