३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंक र सेल्ट्रोन नेपाल बीच सम्झौता

कुमारी बैंकका क्रेडिट कार्डवाहकहरूले सेल्ट्रोन नेपालबाट अनर ब्रान्डका मोबाइल फोन खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा तिर्न सक्ने भएका छन्।

ग्राहकहरू डिजिटल कारोबारमा आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै उनीहरूलाई प्रोत्साहन दिन कुमारी बैंकले यस सहकार्य मार्फत सेल्ट्रोनमा पाइने अनर ब्रान्डका विभिन्न मोबाइल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने व्यवस्था गरेको हो।

प्रकाशित: ७ वैशाख २०८० ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App