प्रधानमन्त्रीलाई बालेनको आग्रह: फोहोर व्यवस्थापन र खोला अतिक्रमण रोक्न पहल गरिदिनु
उनले संघीय सरकारका कारण फोहोर व्यवस्थापनमा समस्या भइरहेकाले फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि कानूनको बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे।