२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेकपा एमालेमा १५ सय सदस्य दोहोरो जिम्मेवारीबाट मुक्त हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रदेश अधिवेशनमार्फत विभिन्न दोहोरो जिम्मेवारीका रहेका करिब एक हजार पाँच सय नेताहरूलाई एकल जिम्मेवारीमा राख्ने भएको छ।

सत्ता गठबन्धनसँग नजिकिँदै रास्वपा र राप्रपा

प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि मिनी संसद् (संसदीय समिति) ले नयाँ नेतृत्व पाएको छ। त्यो पनि प्रतिनिधिसभाका सबै १० वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ।

सत्ता गठबन्धन जोगाउन अनुसन्धानरत प्रहरीको सरुवा

राजनीतिक दलका नेताले सुरक्षा अंगलाई आफूअनुकूल चलाउने प्रयास गर्दा नेपाल प्रहरीमा सत्ता गठबन्धन दलहरूको छाया परेको छ। सत्तामा रहेका दलहरूको छाया पर्दा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारी समय नपुग्दै अनपेक्षित रूपमा सरुवा भएका छन्।

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन्।उनले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ।

सरकारका कदमले गठबन्धनमा शंका-उपशंका

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शनिबार वर्तमान सरकारमा बसिरहन जरुरी नभएको टिप्पणी गरेका छन्।

सम्झनामा हिरोसिमा-नागासाकी नरसंहार

विश्वमा सबै शान्ति चाहन्छन्, सबै आनन्द चाहन्छन्। तर पनि किन युद्ध हुन्छ, अशान्ति मच्चिन्छ? शान्ति नचाहने यो विश्वजगत्मा को पो होला र?

कोशी प्रदेशको सरकार गठनका विषयमा शीर्षनेताबीच छलफल

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

नेकपा देखाएर सत्ता जोगाउने नीति

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।

अभिव्यक्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु पर्दैन: गठबन्धन

सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।

कोशी प्रदेशको मुख्यमन्त्री चयन लागि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

कोशी प्रदेश सरकारका लागि कांग्रेसको बहुमत पुग्छ?

कोशी प्रदेशमा गठबन्धन्दलसँग बहुमत साँसद भए पनि सुविधाजनक बहुमतका लागि राप्रपालाई सरकारमा सामेल गराउनै पर्ने हुन्छ।

कोशीमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउने निर्णय गरेको छ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

आजको बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा छलफल हुँदैछ। त्यस्तै बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्