२४ असार २०८१ सोमबार
image/svg+xml

बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ: सांसद पौडेल

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन।

चित्त बुझेन भने गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्।

सत्ता बदल्ने एमाले रुचि

सत्ता गठबन्धन मात्र होइन, कांग्रेसकै कतिपय सांसदहरूले बजेटको विरोध गरिरहेको अवस्थामा एमालेले पनि सरकारलाई अप्ठेरो पार्ने गरी धारणा सार्वजनिक गरेको छ।

बजेट पास गर्ने सत्ता गठबन्धन दलहरुबीच सहमति

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको हो।

गठबन्धनका कारण देशमा अराजकता मौलायोः नेता ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन्। नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन्।

गठबन्धन बिरोधीलाई मन्त्री नबनाउने कांग्रेसको अडान

गठबन्धन बिरोधी काम गरेकाहरुलाई लुम्बिनी प्रदेश सरकारमा सामेल गराउन नहुने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ।

भ्रष्टाचारबिरुद्ध सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनको प्रदर्शन

बिहीवार भ्रष्टाचारबिरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले बिरोध गरेको हो।

बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सत्ता गठबन्धनमा छलफल

सत्तारुढ गठबन्धनको बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको छ।

सत्तारुढ गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।

सरकारलाई चाँडै पूर्णता दिने सत्ता गठबन्धनको निर्णय

बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सत्तारुढ गठबन्धन दलको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सहभागिता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्