१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारलाई चाँडै पूर्णता दिने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक विशेषगरी बजेट निर्माणमा केन्द्रित रहेको उनले बताए।

उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने पनि बताए।

प्रकाशित: २० वैशाख २०८० १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App