४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

१४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

२०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

एमाले निकट अनेरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेपछि जग्गा गडबढी प्रकरण छानविनमा समस्या

‘अहिलेसम्म जग्गा दाता कार्की परिवारले क्याम्पसमै आएर गुनासो गरेकोमा त्यसबारे बुझन पूराना माइनुट हेर्दा क्लियर हुन्छ,’

क्याम्पसलाई सञ्चालक समितिद्वारा राजनीति गर्ने थलो बनाउँदै

‘परीक्षाको कागजात पनि तालाबन्दीले थुनिएको छ। अर्कातिर जग्गाको पूरानो रेकर्ड पनि पुराना–पुराना माइनुट नहेरिकन थाहा हुँदैन।’ ‘अख्तियारबाट कस्तो क्याम्पस रेकर्ड उपलब्ध गराउन नसक्ने भनेर ताकेता गरेको थुप्रैपटक भइ सक्यो,’ क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘तर, विद्यार्थी ताला खोल्न पनि सहमत छैनन्।’

इटहरीका बाढी पीडितः नयाँ जनप्रतिनिधिसँग तटबन्ध निर्माणको आशा

इटहरी उपमहानगरपालिकाका वडा नं. १० की पार्वती यादवको घर बुढी खोला नदीदेखि २५ मिटर दुरीमा पर्छ। घरको आँगनमा निस्निेबित्तिकै अगाडिबाट खोला छ।

इटहरीमा एमालेका नेतामाथि कुटपिट, बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन

इटहरीमा आज बिहान एमालेका नेता हिमाल सुवेदीमाथि कुटपिट भएको बिरोधमा सडक अवरुद्ध गरी प्रदर्शन थालेका छन्।

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।

इटहरी उपहानगरपालिकाः गठबन्धनकाे अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। उपमेयरमा एमालेकी उम्मेदवारले अग्रता लिएकी छन्।

इटहरीः मेयरमा गठबन्धन, उपमेयरमा एमालेको अग्रता

इटहरी उपमहानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता रहेको छ।

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना भइरहेको छ। मतगणना इटहरी वडा नंं. १ र २० को सुरु भएको हो। मतगणनाको पारम्भिक चरणको नजिता सार्वजनिक भइ सकेको छैन्।

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना केही पछि हुने भएको छ। बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भएपनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो।

इटहरीमा कांग्रेसका मेयरमा ११ र उपमेयरमा १५ जना आकांक्षी

वैशाख ३० गते हुन लागेको निर्वाचनमा इटहरीमा कांग्रेसका मेयरमा ११ जना र उपमेयरमा १५ जनाले आकांक्ष देखाएका छन्।

इटहरीमा स्रष्टालाई अपमान गरेको भन्दै प्रदर्शन

गत आर्थिक वर्षको बार्षिक बजेट भाषणमा इटहरीमा इ–लाइब्रेरी स्थापना गर्ने भनेर उपमहानगरले घोषणा गरेको भएपनि अहिलेसम्म एउटा किताव पनि खरिद नगरेको स्रष्टा तथा लेखक समाजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

बन्न सकेन इटहरीमा सार्वजनिक शौचालय

२०७४ सालमा भएको स्थानीय तह होस्, प्रदेश र संघीय सरकारको चुनावताका इटहरी बजारमा शौचालय निर्माण पूरा गर्ने प्रतिवद्धता सबैजसो राजनीतिक दलले जनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्