coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश छन्। आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे।

२०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

इटहरी १७ घर भएका चौधरी २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा एमालेको समानुपातिक उम्मेदवार समेत थिए।

प्रकाशित: १६ आश्विन २०७९ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App