९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

तस्करीको हब: रौतहट

गौर भन्सारको मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान भएपछि सुरक्षाकर्मीहरुले मुख्य नाकामा कडाइ जस्तो देखाएर सुरक्षाकर्मीकै मिलेमतोमा अत्यधिक तस्करी भइरहेको छ।

रौतहटमा आमाछोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ।

आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु

रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ।

प्रचण्ड गर्मीले काकाकुल रौतहट र सर्लाही

केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ। घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो।

रौतहट र सर्लाहीमा बाली नोक्सान पार्दै नीलगाई

रौतहट र सर्लाहीमा नीलगाईले बाली नोक्सान गरेको छ। रौतहट र सर्लाहीको विभिन्न भागमा दर्जनौँको संख्यामा झुन्डमा देखिने नीलगाईको आतंकले सर्वसाधारण किसान आतंकित बनेका छन्।

रौतहटमा गोली प्रहार गरी वृद्धकाे हत्या

रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन्। विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो।

सवारी दुर्घटनामा विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

सवारी दुर्घटनामा परेर रौतहटमा एक विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परेर प्राधिकरणका कर्मचारीको मृत्यु भएको हो।

गोलीकान्डका पीडितले गुहारे पत्रकार

बाटो विस्तारका क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकालाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरू पत्रकारको शरणमा पुगेका छन्।

रौतहट र सर्लाही भएर तस्करीको संजाल फस्टाउँदै

गृहमन्त्रीसित सोझै तस्करी बन्द गर्नुपर्ने आग्रह गरिएको रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको देखिएको छ।

जिप्रका रौतहटले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक विदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ। २०८० सालको सार्वजनिक विदाको दिन प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।

अनसनले रौतहटका दुई नगरपालिकाको काम अस्तव्यस्त

रौतहटको दुई नगरपालिकामा सम्पूर्ण विपक्षीहरू मिलेर आन्दोलन थालेपछि नगरपालिकाको काम अस्तव्यस्त बन्न पुगेको छ। रौतहटको गरुडा र वृन्दावन नगरपालिकामा अनसनले सबैको ध्यान खिचेपछि कार्यालयको काममा कठिनाइ उत्पन्न भएको हो।

हजारौँ नरनारी भए विष्णु महायज्ञको कलश यात्रामा सहभागी

फागुन ५ गतेदेखि सुरु हुने विश्व शान्ति महाविष्णु महायज्ञको अघिल्लो दिन गरिएको कलश यात्रामा सदरमुकाम गौर र आसपासका गाउँका हजारौँ नरनारी सहभागी भएका हुन्।

अवैध मदिरासहित तीन भारतीय रौतहट प्रहरीको नियन्त्रणमा

पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला पचपकडी ग्रामका ४५ वर्षीय नरेश महतो, २४ वर्षीय ओम प्रकाश कुमार र कववाकपुर पकडीका २५ वर्षीय एमडी सलमान रहेको रौतहट प्रहरीले जनाएको छ।

पुल बनाउनु पर्ने माग राख्दै आमरण अनसनमा पत्रकार

रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बिचमा बग्ने बकैया नदीमा पुल बनाउन दबाब दिँदै एक पत्रकार आमरण अनसनमा बसेका छन् भने एक जना उपमेयरले भने आत्मदाहको चेतावनी दिएका छन्।

अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल

विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्