८ वैशाख २०८१ शनिबार

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम आउँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा आज (मंगलबार) इलाम आउने भएका छन्।

एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।

पोखरामा पाँचदलीय गठबन्धनको चुनावी सभा सुरु

सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावीसभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो।

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

जिल्लाको सबैभन्दा ठुलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने भएको छ।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

पोखरामा भोलि गठबन्धनको चुनावी सभा

सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गर्न लागेको हो। यसअघि नेपाली कांग्रेसले एकल रुपमा चुनावी सभा गर्ने तयारी गरेको थियो।

प्रधानमन्त्री देउवा विराटनगरमा, सुरु हुँदै चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्। नेपाली कांंग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्न लागेको हो।

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बाेधन गर्न विराटनगर जाँदै

चुनावी सभालाईप्रधानमन्त्री देउवासँगैवरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भारतमा चुनावी सभामा प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्