१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्वार्थअनुसार भाका फेर्छन् नेता

केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी स्वयंले ओली सरकार बहिर्गमनका बारेमा दिएको अभिव्यक्तिलाई खण्डन गर्‍यो।

चीन–अमेरिका फेरि आमनेसामने

नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ।

चीनको दुष्प्रचारबीच एमसिसी पास भयोः प्रस्तावित अमेरिकी राजदूत

उनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा आफ्ना भनाइ राख्दै चीनको दुष्प्रचारबीच गत फेबु्रअरीमा नेपालको संसद्ले ५ सय मिलियन अमेरिकी डलरको विकास परियोजना अनुमोदन गरेको बताएका हुन्।

एसपिपिमा दाहाल नै दोषी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफूले रोकेको भनेर एकजना नेताले सबैलाई ढाँटिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धमा सरकार असंवेदनशील

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्यो। अघिल्लो सरकार अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा गम्भीर नभएको आरोपबीच गठन भएको वर्तमान सरकार पनि छिमेकीसहित मित्रराष्ट्रसँगको सम्बन्धमा मात्र होइन, विदेश नीतिमा समेत गम्भीर बन्न नसकेको हो।

आयात घटाएर राजस्व बढ्दैन: ज्ञवाली

नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्।

एमसीसी सम्झौता राजपत्रमा प्रकाशितः अब एमसीसी परियोजना अघि बढ्दैछ

सरकारले गत आर्थिक वर्षमा एमसिसी आयोजनाको लागि ८ अर्ब २७ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। गत आवको ११ महिनाको अवधिमा विनियोजित बजेटको २३.६२ प्रतिशत अर्थात् एक अर्ब ९५ करोड रूपैयाँ खर्च भइसकेको छ ।

उतारचढावबिना निरन्तरता

नेपालको महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको अमेरिकाले यहाँको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ। अमेरिकाले औलो रोग उन्मूलनदेखि सामुदायिक वनको विकासमा समेत महत्त्वपूर्ण सहयोग गरेको छ।

एमसिसीको सहयोगमा गुणस्तर मापन प्रयोगशाला तयार

सडकको गुणस्तर दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्नका लागि प्रयोगशाला निर्माण गरिएको हो। एमसिए– नेपालद्वारा गरिएको ती प्रयोगशालाको निर्माण तथा उपकरणहरूको जडान एमसीसी–नेपाल कम्प्याक्टको अनुदानमा गरिएको बताइएको छ।

कूटनीतिमा हलचल

भलै यो नेपालकै अग्रसरता र आग्रहमा भित्रिएको विकास परियोजना हो तर सम्झौता भएको पाँच वर्ष बित्दा पनि संसद्बाट अनुमोदन गरेर कार्यान्वयनमा जाने प्रक्रिया अघि बढ्न नसकेपछि अमेरिकी उच्च अधिकारीहरूले नेपालका राजनीतिक दलहरूलाई चेतावनी दिने स्थिति सिर्जना भयो।

चिनियाँ विदेश मन्त्रीको आगमन

नेपालका निम्ति कुनै छिमेकी निकट र कुनै टाढा हुन सक्दैनन्। दुई छिमेकी भारत र चीन दुवैलाई मात्र होइन, टाढाका मित्र मुलुकहरूसँगको सम्बन्धलाई समेत नेपालले हिजोजस्तै निरन्तरता दिनुपर्ने अवस्था छ।

एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ ।

विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो: गृहमन्त्री

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए।

एमसिसी चाहिन्छ भन्नेहरुले अहिले दोहोरो चरित्र देखाए: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन्।

संसद्मा पार्टी नीतिविपरीत रावल

‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता पार्टीभन्दा माथिका विषय हुन्। यो विषयमा बोल्दा पार्टीसँग अनुमति लिइरहनुपर्दैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्