२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।

कोशी राजमार्ग विस्तार गर्न ७२ र ८० फिट मापदण्डमा नापजाँच

कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।

धरानमा कोशी राजमार्ग ४ लेन बनाउन राजनीतिक दलहरुको पहल

कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु

यसैबीच, बिहीबार मोरङ, सुनसरी, झापा, सोलु र उदयपुरमा भएका दुर्घटनामा परि १२ जना घाइते भएका छन्।

कोशी राजमार्गमा एकतर्फी यातायात सुचारु

लेउती खोलाको बाढीले हिजो करिब डेढ सय मिटर कोशी राजमार्ग कटान गरेको थियो। राजमार्ग कटान गरेपछि सयौं सवारीसाधन र यात्रुहरु वारी र पारी अलपत्र परेका थिए।

धरानको बजार क्षेत्रमा १०० फिट खाली गराउन सडक योजनाको पत्राचार

सडक योजनाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्रको क्षेत्रमा सोही मापदण्डमा सडक निर्माण एवं विस्तार भएकोले धरानमा पनि बजार क्षेत्रमा ३० मिटर सडक विस्तार गर्ने जनाएको छ।

पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ

ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक्कै आलोचना भएको थियो। अन्ततः झण्डै एक महिनाको मेहनत पछि प्रहरीले उक्त घटनाको मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको छ।

चीन र भारत जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग छिट्टैः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्